प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल
प्रदेश खेलकुद परिष...

पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले नेपालमा व्यवसायिकता नभएका कारणले नै नेतृत्वमा असफलता देखिएको बताए ।

प्रदेश खेलकुद परिष...

परिषदबाट गरिएका मुख्य मुख्य कार्यहरु – विभिन्न वैठकहरु – ठेलो खेल सम्बन्धि नियम बनाउने एक वृहत छलफल – अन्तरायिट्रय खेलकुद दिवस (ं) को अवसरमा प्यानल छलफल – नवनियुक्त परिषदका सदस्यहरु तथा जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारी एवं सदस्यहरुलाई