प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल

मिति २०७९-०२-२२ गते देखि २०७९-०२-२८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको खेलाडी छनौट प्रक्रिया संचालन गर्नु पर्ने भएकोले प्रदेश अन्तर्गतका जिल्ला तथा प्रदेश स्तरीय खेल संघ र प्रशिक्षकहरुलाई आ-आफ्नो खेलाडीहरुलाई तयारी अवस्थामा राख्नुहुन अनुरोध छ । साथै खेलाडी दर्ता गर्नको लागि खेलाडी दर्ता फाराम यसै साथ संलग्न गरिएको छ । खेलाडी छनौट गरिसक्नु पर्ने मिति र विधि (Modality) यथासक्य जानकारी गराईने छ ।

Leave a Comment