संविधान दिवशका अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीले द्विप प्रज्वलन गरेको छ ।
परिषदले पोखरा रंगशालामा आइतबार एक कार्यक्रमको आयोजना गरी द्विप प्रज्वलन गरेको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले द्विप प्रज्वलन गरेका थिए ।
Read More: संविधान दिवशमा प्रदेश खेलकुद परिषद गण्डकी द्वारा द्विप प्रज्वलन – Pokhara Sports