प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रदेश खेलकुदले मंगलबार एक कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको उल्लेख गरे । उनले भने–“अहिलेको आधुनिक युगमा खेलकुदको महत्व बढ्दै गएको छ त्यसैलाई मध्यनजर गर्दै गण्डकी विश्वविद्यालयको स्थापना संगै हामीले नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाएका हौं ।”

Read More: प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण – Pokhara Sports

Leave a Comment