प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल
प्रदेश खेलकुद परिष...

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुदले मंगलबार एक कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश गुरुङले आधुनिक संसारमा खेलकुदको