प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल
ओलम्पिक दिवस २०२१ ...

गत असार १० देखि १२ गते तिन दिन सम्म सञ्चालन भएको प्रतियोगीतामा कास्की जिल्लाका चार जना प्रतियोगीहरु विजयी भएका थिए । १० जिल्लाका १ सय ११ विद्यालयबाट सहभागी २ सय २४ मध्ये कास्कीका ४ जनाले चौथो, पाँचौ, छैटौ र नवौं