प्रदेश सरकार

प्रदेश खेलकुद परिषद्

गण्डकी प्रदेश, पोखरा, नेपाल

प्रदेश खेलकुद परिषद गण्डकीको प्रगति विवरण

August 1, 2021
admin
  • परिषदबाट गरिएका मुख्य मुख्य कार्यहरु
  • विभिन्न वैठकहरु
  •  ठेलो खेल सम्बन्धि नियम बनाउने एक वृहत छलफल
  •  अन्तरायिट्रय खेलकुद दिवस (ं) को अवसरमा प्यानल छलफल
  •  नवनियुक्त परिषदका सदस्यहरु तथा जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारी एवं सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण
  • नवनियुक्त युवा तथा खेलकुद मन्त्रि माननिय राजिब गुरुङ ज्यु लाई स्वागत तथा बधाई ज्ञापनको कार्यक्रम
  • प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवन निर्माण उपभोक्ता समितिको गठन
  • पोखरा रंगशाला परिसर भित्र शौचालय र बाथरुम निर्माणको लागी उपभोक्ता समितिको गठन
  • अन्तरायिट्रय ओलम्पिक दिन मनाउन पोखरा रंगशालामा विविध कार्यक्रमको आयोजना
  • राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागी खेलकुद शीर्षकमा प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना
    आदी

सम्पुर्ण गतिविधिहरु समावेश गरिएको रिर्पोट यहाँ बाट डाउनलोड गनर््होस ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रगति विवरण

Leave a Comment